काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् […]
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
१३ पुस काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच […]
नेता आचार्यले देउवासँगको भेटमा भने: पार्टी बलियो बनाउन, देश समृद्ध बनाउन सक्षम युवालाई काँग्रेसले चिन्न अव ढिला गर्न हुन्न
९ पौष, काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं.१ को प्रत्यक्षतर्फ प्रकाशमान सिंह सँगै सिफारिस भएर तरङ्ग पैदा गराएका नेता बाबुराम आचार्यले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले माहारजगंजस्थीत सभापति देउवा निवासमा भएको आजको भेटलाई काँग्रेसकृतमा अर्थपूर्ण रूपले हेरिएको छ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको […]
नेता आचार्यले देउवासँगको भेटमा भने: पार्टी बलियो बनाउन, देश समृद्ध बनाउन सक्षम युवालाई काँग्रेसले चिन्न अव ढिला गर्न हुन्न
९ पौष, काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं.१ को प्रत्यक्षतर्फ प्रकाशमान सिंह सँगै सिफारिस भएर तरङ्ग पैदा गराएका नेता बाबुराम आचार्यले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।उनले माहारजगंजस्थीत सभापति देउवा निवासमा भएको आजको भेटलाई काँग्रेसबृतमा अर्थपूर्ण रूपले हेरिएको छ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको […]
एमालेको महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आज साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बेलुका ७ः०० बजे मतदाता नामावली प्रकाशन गर्नेे छ । त्यस्तै, सोमबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मतदाता नामावलीउपर दाबी […]

