डायस्पोरा बोन्डमार्फत वार्षिक १०० अर्ब उठाउने प्रस्ताव, एनआरएनलाई विशेष दर्जा दिने तयारी
काठमाडौं — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गैरआवासीय नेपाली (एनआरएनए) हरूलाई लक्षित गर्दै वार्षिक १०० अर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बोन्ड’ जारी गर्ने ‘राष्ट्रिय प्रतिबद्धता पत्र’को मस्यौदामा समावेश गरिएको छ । सरकारका अनुसार उक्त बोन्डमार्फत संकलित रकम पूर्वाधार विकास तथा निर्यातमुखी उद्योगमा लगानी गरिनेछ। यसै योजनाअन्तर्गत गैरआवासीय नेपालीलाई ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ (Supreme Organic Investor) को विशेष […]