April 20, 2026
Trending
Follow Us :

इन्डो–नेपाल टी–२० एकेडेमी क्रिकेट हुँदै

काठमाडौँ — डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिपटप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता आइतबार सुरु हुनेछ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै माघ १६ सम्म चल्ने स्पर्धामा ६ टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक टिपटिप रहनेछ । प्रतियोगितामा १६ बर्षमुनि र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिने पाउनेछ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा एक्सिलेन्स क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.