April 20, 2026
Trending
Follow Us :

एन्ड्रोइडमा कुन एपलाई कस्तो पर्मिसन दिने ? थाहा पाइराख्नुहोस् आफ्नो गोपनीयता जोगाउने सूत्र

काठमाडौं । एन्ड्रोइड पर्मिसन अर्थात् अनुमति मूल रूपमा तपाईँ आफ्नो डिभाइससँग कसरी अन्तरक्रिया गर्नु हुन्छ, आफ्नो डेटा तथा व्यक्तिगत जानकारी सुरक्षित राख्ने भन्ने कुराको व्यवस्थापनसँग जोडिएको हुन्छ ।  यस्ता पर्मिसनको बारेमा बुझ्ने कुराले तपाईँको गोपनीयता सुनिश्चित गर्न तथा एपहरूलाई सीमित दायरामा राख्न सघाउँछ । 

के हो एन्ड्रोइड पर्मिसन ?

एन्ड्रोइड पर्मिसनले एपहरूलाई तपाईँको फोनमा रहेका निश्चित फिचर तथा डेटामा पहुँच दिने काम गर्छ । उदाहरणको लागि गुगल म्याप जस्ता नेभिगेसन एपले तपाईँसँग लोकेसन एक्सेस माग्न सक्छन् । फोटो एडिटिङ एपहरूले मिडिया स्टोरेजको पहुँच लिन खोज्छन् । कस्तो प्रकारको डेटामा एपहरूलाई पहुँच दिने भन्ने कुराको सुसूचित निर्णय लिन सकिने गरी पारदर्शिताका लागि यस्ता पर्मिसन तयार पारिएका हुन्छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.