April 20, 2026
Trending
Follow Us :

“राम–सीता जस्तै त्यागको उदाहरण: रवि लामिछानेप्रति शान्ति गुरुङको प्रशंसा”

काठमाडौं : प्रवास नेपाली सम्पर्क समिति अमेरिकाकी उपाध्यक्ष तथा समाजसेवी शान्ति गुरुङ ले वर्तमान राजनीतिक परिवेशमा त्याग, संघर्ष र समर्पणको दुर्लभ उदाहरण प्रस्तुत भएको बताउनुभएको छ।

उहाँका अनुसार, भगवान श्री राम ले जस्तै राजकाज र दरबार त्यागेर वनवास रोज्नुभएको थियो भने आजको समयमा रवि लामिछाने ज्युले पनि वर्षौंदेखि भोग्नुभएको दुःख, संघर्ष र जेल जीवनको पीडापछि प्राप्त हुन सक्ने सत्ताको अवसर, प्रधानमन्त्री जस्तो उच्च पदको कुनै लोभलालच नगरी देश र जनताको हितलाई प्राथमिकता दिनुभएको उल्लेख गर्नुभयो।

उहाँले यस्तो निःस्वार्थ भावना कलियुगमा दुर्लभ रहेको बताउँदै भन्नुभयो, “आजको समयमा यस्तो त्याग र समर्पण सोच्न पनि गाह्रो छ, त्यसैले मेरो नजरमा उहाँहरू कलियुगका राम–सीता जस्तै लाग्नुहुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.