April 19, 2026
Trending
Follow Us :

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

काठमाडौँ: अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी फिर्ता गरेका छन् ।

चुनाव पछि अब नयाँ सरकार भन्ने प्रक्रिया शुरु नहुदै अर्थमन्त्री खनालले आफ्नो रातो पासपोर्ट फिर्ता गरेका हुन् ।

जेनजी आन्दोलनपछि गत भदौ ३० गते अर्थमन्त्री बनेका खनालले मन्त्रालयको प्रशासन महाशाखालाई आफ्नो राहदानी फिर्ताको प्रक्रिया अगाडी बढाइदिन भन्दै निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.