April 19, 2026
Trending
Follow Us :

सावित्रा भण्डारीको अपिल: शल्यक्रियाका लागि ८० हजार डलर सहयोग आवश्यक

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोटपछि पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताउँदै आर्थिक सहयोगको अपिल गरेकी छन्। एसीएलको पुरानो ग्राफ्ट र एमसिएलमा गम्भीर चोट लागेकाले करिब ८० हजार अमेरिकी डलर खर्च अनुमान गरिएको उनले उल्लेख गरेकी छन्।

यसअघि उपचारमा सहयोग गरेको एन्फा बाट यसपटक अपेक्षित सहयोग नपाएको गुनासो गर्दै उनले समर्थकसँग साथ र सहयोगको आग्रह गरेकी छन्। विदेशमा रहेका समर्थकका लागि अनलाइन क्यूआर मार्फत र नेपालभित्र बैंक तथा क्यूआरमार्फत सहयोग गर्न अपिल गरेकि छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.