April 19, 2026
Trending
Follow Us :

एनआरएनए आईसीसी उपाध्यक्ष पदमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी निर्वाचनका लागि खगेन्द्र न्यौपाने ले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।

न्यौपाने ले प्रवासी नेपालीहरूको हक, हित, एकता तथा संस्थालाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको बताइएको छ। उहाँले एनआरएनएलाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउँदै सहकार्य, पारदर्शिता र प्रभावकारी नेतृत्वमार्फत संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँको उम्मेदवारीसँगै प्रवासी नेपाली समुदायभित्र सकारात्मक ऊर्जा र नयाँ नेतृत्वको अपेक्षा गरिएको छ। न्यौपाने लाई सफलताको लागि विभिन्न क्षेत्रबाट शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.