April 19, 2026
Trending
Follow Us :

भारतीय गायिका आशा भोसलेको निधन

चैत, मुम्बई । प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका डाक्टरले उनको मृत्यु भएको कुरा बीबीसी मराठीसँग पुष्टि गरेका छन् ।

आशा भोसलेलाई शनिबार हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो।

उनी भारतीय संगीत उद्योगकी एक प्रमुख व्यक्तित्व थिइन् र पार्श्व गायिकाका रूपमा धेरै यादगार गीत गाइन्। आफ्नो सांगीतिक करिअरमा १२ सयभन्दा बढी गीत गाएकी भोसलेले नेपाली गीत पनि थुप्रै गाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.