April 19, 2026
Trending
Follow Us :

गैरआवासीय नेपाली संघ संवाद (भाग ५) को समयतालिका सार्वजनिक, सहभागिताका लागि अनुरोध

आगामी मार्च १४–१६ मा हुने एनआरएनए १२औँ बृहत् एकता महाधिवेशन को सन्दर्भमा “परिणाममुखी, उत्तरदायी, पारदर्शी, दिगो, प्रविधियुक्त तथा बहुआयामिक एनआरएनए” विषयक संवाद कार्यक्रमको समयतालिका सार्वजनिक गरिएको छ।

कार्यक्रममा अध्यक्षका प्रत्याशी डा. हेम राज शर्मा लगायत अन्य उम्मेदवारहरूको योजना र दृष्टिकोणबारे जानकारी लिन तथा सहभागीहरूबाट सुझाव–सल्लाह संकलन गरिने आयोजकले जनाएको छ।

🗓️ समय (स्थानीय समय अनुसार):

  • युरोप: २ मार्च २०२६, सोमबार, राति ८:०० बजे

  • न्युयोर्क: २ मार्च २०२६, सोमबार, दिउँसो २:०० बजे

  • नेपाल: ३ मार्च २०२६, मंगलबार, राति १२:४५ बजे

🔗 Zoom विवरण:

Link: https://us04web.zoom.us/j/73054268774?pwd=2BTaMcYEi6UTZEnbd3b3krKbvahXOR.1
Meeting ID: 730 5426 8774
Passcode: 2026

आयोजकले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.