April 19, 2026
Trending
Follow Us :

चितवन- १ मा रास्वपाका हरि ढकालले बनाए अग्रता

काठमाडौँ: चितवन- १ मा रास्वपाका हरि ढकालले अग्रता बनाएका छन् । यसअघि पछाडी रहेका ढकालले पछिल्लो गणनापछि ३५०१ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

त्यस्तै एमालेका दावा दोर्जे लामाले २१०७ मत प्राप्त गरेका छन् भने राजेन्द्र बुर्लाकोटीले १७५० मत प्राप्त गरेका छन् ।

चितवन- २ मा रवि लामिछानेले १० हजार ८१४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने काँग्रेसकी मिना खरेलले ३ हजार ३१९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै चितवन- ३ मा रास्वपाकी सोबिता गौतमले ९ हजार ८७९ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् भने उनलाई नेकपाकी रेणु दाहालले ५ हजार २५६ मत प्राप्त गरेर पछयारहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.