April 19, 2026
Trending
Follow Us :

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढ्यो

काठमाडौं — नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको सूचनाअनुसार नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू गरिएको हो।

नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ। साथै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।

यद्यपि, पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.