April 19, 2026
Trending
Follow Us :

परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्नस्टको भेटवार्ता

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमोन अर्नस्टसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.